भारतको कर्नाटकबाट इञ्जीनियरिङ पढेका नवनिर्वाचित मेयर साह को हुन् ?
शुक्रबार १३ जेठ, २०७९
काठमाडौँ, १३ जेठ (रासस): काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय हुनुभएको छ …
निर्वाचन विशेषमुख्य समाचारहरुलमजुङका आठ पालिका प्रमुखमा पुरुष मात्रै निर्वाचित
बिहिबार १२ जेठ, २०७९
काठमाडौं । लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख …
निर्वाचन विशेषमुख्य समाचारहरुकाठमाडौंसहित अन्तिम परिणाम आउन बाँकी ४ पालिकाहरू
बिहिबार १२ जेठ, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन सकेको छैन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको …
निर्वाचन विशेषमुख्य समाचारहरुआफू सहित सबै उम्मेदवार हारेपछि नेकपा एकीकृत समाजवादी दाङका इञ्चार्जद्वारा राजीनामा
बुधबार ११ जेठ, २०७९
दाङ । नेकपा (एस) एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जोगबहादुर रानाले पदबाट राजीनामा दिनुभएको छ । सत्ता गठबन्धनका …
निर्वाचन विशेषविद्यार्थी राजनीति हुँदै महानगरको प्रमुखसम्म धनराज
बुधबार ११ जेठ, २०७९
गण्डकी, ११ जेठ (रासस) : कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा …
निर्वाचन विशेषमुख्य समाचारहरुललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी
बुधबार ११ जेठ, २०७९
काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) …
निर्वाचन विशेषमुख्य समाचारहरुमेयरमा पुनःनिर्वाचित रेनु र प्रतिद्धन्द्धी विजयबीच देखियो प्रसंशनीय राजनीतिक सहिष्णुता
मङ्गलबार १० जेठ, २०७९
चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम …
निर्वाचन विशेषएमाले उम्मेदवारलाई पछि पार्दै भरतपुरमा दाहाल पुनः निर्वाचित, कति रह्यो मतान्तर ?
मङ्गलबार १० जेठ, २०७९
काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धन विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल विजयी हुनु भएको …
निर्वाचन विशेषमुख्य समाचारहरुप्रमुख जित्न नसकेपछि बाँकेमा गुम्यो एमालेको विरासत
मङ्गलबार १० जेठ, २०७९
काठमाडौं । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन । विसं २०७४ को निर्वाचनमा …
निर्वाचन विशेषमुख्य समाचारहरुतनहुँका पालिका प्रमुखमा महिला शून्य, उपप्रमुखमा सात
मङ्गलबार १० जेठ, २०७९
काठमाडौं । तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको …
निर्वाचन विशेषमुख्य समाचारहरुअपडेट : काठमाडौंमा बालेन ४८,०८९ मतका साथ अगाडि, पछ्याउँदै सिर्जना सिंह
मङ्गलबार १० जेठ, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ४८,०८९ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । साहलाई पछ्याइरहनु भएकी नेपाली कांग्रेसकी सिर्जना …
निर्वाचन विशेषमुख्य समाचारहरुधरानको मेयरमा विजयी अति सामान्य जीवनका हर्क साम्पाङ को हुन् ?
सोमबार ९ जेठ, २०७९
काठमाडौ । धरान उपमहानगरपालिकामा स्वतन्त्र तर्फबाट मेयर पदमा निर्वाचित हर्क साम्पाङ (राई) खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिनुभएको हो । शुक्रबारे …
निर्वाचन विशेष