सन्दीप बिग बासमा लगातार विकेटविहीन
सोमबार ५ माघ, २०७७
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहनुभएको छ । होबार्ट …
अन्तर्राष्ट्रियखेलकुदप्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न
शनिवार ३ माघ, २०७७
काठमाडौं । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष …
खेलकुदमुख्य समाचारहरुभारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन
शुक्रबार २ माघ, २०७७
ब्रिसबेन, २ माघ (रासस–एएफपी) – भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले अन्तिम सत्रमा राम्रो पुनरागमन गरेको छ …
अन्तर्राष्ट्रियखेलकुदपाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी परेनन्
सोमबार २७ पुस, २०७७
काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । पाकिस्तानमा आइतबार राति भएको …
खेलकुदमुख्य समाचारहरुनेपाली फुटबलले पाएका उत्कृष्ट गोलरक्षकको निधन
सोमबार २७ पुस, २०७७
काठमाडौं । एक चर्चित खेलाडीको मृत्यु भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलरक्षक लोकबहादुर शाहीको आइतबार राति निधन भएको …
खेलकुदमुख्य समाचारहरुम्याराथनमा भारतीय खेलाडीलाई उछिन्दै नेपालकी पुष्पाले जितिन् स्वर्ण पदक
आईतबार २६ पुस, २०७७
काठमाडौं । बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जित्नुभएको छ । ढाकामा …
खेलकुदमुख्य समाचारहरुदोस्रो टेस्टः पाकिस्तानको लगातार दोस्रो हार, जेमिसनले लिए ११ विकेट
बुधबार २२ पुस, २०७७
क्राइस्टचर्च, २२ पुस (रासस–एएफपी) अग्लो कदका तिब्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्यूजील्यान्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ …
खेलकुदमुख्य समाचारहरुविश्वकै चर्चित खेलाडीसँगै सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा
बुधबार २२ पुस, २०७७
काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल हुनुभएको छ । यस वर्ष …
खेलकुदमुख्य समाचारहरुविलियम्सनको दोहोरो शतक, न्यूजील्यान्ड सुदृढ स्थितिमा
मङ्गलबार २१ पुस, २०७७
क्राइस्टचर्च, २१ पुस (रासस–एएफपी) केन विलियम्सनले दोहोरो शतक प्रहार गरेपछि पाकिस्तान विरुद्धको दोस्रो टेस्ट क्रिकेटमा न्यूजील्यान्ड सुदृढ स्थितिमा पुगेको छ …
खेलकुदमुख्य समाचारहरुवाग्मती प्रदेश छनोट : काठमाडौँ र चितवन उपाधिका लागि भिड्ने
मङ्गलबार २१ पुस, २०७७
काठमाडौं । काठमाडौँ र चितवन यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि आज …
खेलकुदमुख्य समाचारहरुसन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित
सोमबार २० पुस, २०७७
काठमाडौं । अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उहाँ आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित …
खेलकुदमुख्य समाचारहरुक्रिकेटः विलियम्सनको शतक मद्दतले न्यूजील्यान्ड सुदृढ स्थितिमा
सोमबार २० पुस, २०७७
क्राइस्टचर्च, २० पुस (रासस–एएफपी) पाकिस्तान विरुद्ध केन विलियम्सनको शतकीय पालीको मद्दतले न्यूजील्यान्डले दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल समाप्त हुँदा …
खेलकुदमुख्य समाचारहरु