सीमा विवादका सम्बन्धमा निष्कर्ष ननिकाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सकियो
शनिवार ३ माघ, २०७७
नयाँदिल्ली । सीमा विवादका सम्बन्धमा निष्कर्ष ननिकाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ । नयाँदिल्लीमा भएको बैठकमा सीमासम्बन्धी मामिलालाई …
पत्रपत्रिका/अनलाईनहरुमुख्य समाचारहरुप्रतिनिधिसभा पुनःस्थापनाका लागि संघर्ष गर्न तयार देउवालाई आयो फेरि प्रधानमन्त्री बन्ने अफर
बिहिबार १ माघ, २०७७
काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि …
पत्रपत्रिका/अनलाईनहरुमुख्य समाचारहरुभारतमा बर्डफ्लुले कुखुरा र चरा धमाधम मर्न थालेपछि नेपाल पनि उच्च जोखिममा
शुक्रबार २४ पुस, २०७७
काठमाडौँ । भारतका विभिन्न प्रदेशमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि उच्च जोखिम बढेको छ । भारतमा विभिन्न राज्यमा ठूलो …
पत्रपत्रिका/अनलाईनहरुमुख्य समाचारहरुअन्तर्राष्ट्रिय सन्धि–सम्झौता मिचेर भारतले गर्यो महाकालीमा तटबन्ध निर्माण
बुधबार २२ पुस, २०७७
काठमाडौँ । अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र सहमतिविपरीत भारतले दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–५, गल्फै–भौरादगढस्थित महाकाली नदीको धार परिवर्तन गरेर निर्माण गरिरहेको …
पत्रपत्रिका/अनलाईनहरुमुख्य समाचारहरुत्रिविले भन्यो : एक महिनाभित्रै सबै टुङ्गो लगाइनेछ
सोमबार २० पुस, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि …
पत्रपत्रिका/अनलाईनहरुमुख्य समाचारहरुअमेरिकाले भन्यो : एमसीसी सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्छ
आईतबार १९ पुस, २०७७
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । …
पत्रपत्रिका/अनलाईनहरुमुख्य समाचारहरुनेपाल एयरलाइन्सले कोरोना संक्रमित यात्रुलाई नेपाल ल्यायो
बिहिबार १६ पुस, २०७७
काठमाडौँ । मलेसियाबाट आएको नेपाल एयरलाइन्सले बुधबार कोरोना पोजिटिभ भएका एक यात्रुलाई काठमाडौं ल्याएको छ । १ सय ४५ यात्रु लिएर …
पत्रपत्रिका/अनलाईनहरुमुख्य समाचारहरुचिनियाँ विशेष प्रतिनिधिमण्डलले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई भेट्यो
सोमबार १३ पुस, २०७७
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादले विभाजित भएपछि आकस्मिक रूपमा आइतबार काठमाडौं आएको चीनको विशेष प्रतिनिधिमण्डलले साँझ राष्ट्रपति …
पत्रपत्रिका/अनलाईनहरुमुख्य समाचारहरुवैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा आठ अर्बभन्दा बढी खर्च हुने
आईतबार १२ पुस, २०७७
काठमाडौं । आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च …
पत्रपत्रिका/अनलाईनहरुभुक्तानी दिने क्रम सुरु भए पनि उखु किसानले आन्दोलन स्थगित नगर्ने
सोमबार ६ पुस, २०७७
काठमाडौँ । भुक्तानी दिने क्रम सुरु भए पनि उखु किसानले आन्दोलन स्थगित नगर्ने भएका छन् । सरकार र आन्दोलनरत उखु …
पत्रपत्रिका/अनलाईनहरुमुख्य समाचारहरुहोटलमा भाँडा माज्दै विश्व चर्चित सेफ भएका सिरहाका सन्तोष साहको कथा
शुक्रबार ३ पुस, २०७७
काठमाडौ । मास्टरसेफ यूकेको प्रतिस्पर्धामा उपविजेता बनेका सन्तोष शाहको अहिले प्रशंसा चुलिएको छ । तर उनको सङ्घर्षको कथा नेपालको सिरहा …
पत्रपत्रिका/अनलाईनहरुअख्तियारसहित संवैधानिक निकायमा कुल ४५ पद रिक्त, कहाँ, कति छन् रिक्त पदाधिकारी ?
बुधबार १ पुस, २०७७
काठमाडौँ । संवैधानिक निकायका रिक्त पदाधिकारी पदपूर्तिका विषयमा लामो समयपछि औपचारिक रूपमा छलफल प्रारम्भ भएको छ । प्रायः आयोगहरूमा पदाधिकारी रिक्त …
पत्रपत्रिका/अनलाईनहरु