लोक सेवा आयोगद्धारा विभिन्न सूचनाहरु प्रकाशित [ सूचनासहित ]
बुधबार २८ माघ, २०७७
काठमाडौं । लोक सेवा आयोगका विभिन्न सूचनाहरु प्रकाशित गरिएको छ । आयोगले जारी गरेको सुचनामा भनिएको छ, ‘जेष्ठता र कार्यसम्पादन …
लोक सेवा विशेषलोक सेवा आयोगको विशेष सूचना
बुधबार १४ माघ, २०७७
काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले परीक्षा भवन कायम गरिएकोबारे अत्यन्तै जरुरी सुचना जारी गरेको छ । आयोगको तपसिलमा …
लोक सेवा विशेषअन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुको सुचि सार्वजनिक [नामसहित]
बुधबार ७ माघ, २०७७
काठमाडौं । लोक सेवा आयोग,केन्द्रीय कार्यालय, अनामनगरको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा …
लोक सेवा विशेषसमाचारयति धेरै संख्यामा लोक सेवा आयोगले खुलायो जागिर [ विज्ञापनसहित ]
बुधबार २९ पुस, २०७७
काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहका पदको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा …
लोक सेवा विशेषप्रदेश लोकसेवा आयोगले निकाल्यो यति धेरै पदमा बिज्ञापन [ सूचनासहित ]
सोमबार १३ पुस, २०७७
काठमाडौ । प्रदेश लोकसेवा आयोग, बागमतीले विभिन्न पदका लागि बिज्ञापन खुलाएको छ । प्राविधिकको प्रतियोगितात्मक लिखित परिक्षाको बिज्ञापन जारी गरेको …
लोक सेवा विशेषप्रदेश २ लोक सेवा आयोगले माग्यो कर्मचारी [ विज्ञापनसहित ]
बिहिबार २५ मङ्सिर, २०७७
काठमाडौ । प्रदेश २ लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) पदहरुमा कर्मचारी माग गरेको छ । आयोगले बिहीबार एक …
लोक सेवा विशेषलोक सेवा आयोगले खोल्यो ५१३ जना अधिकृतहरूका लागि विज्ञापन, हेर्नुहोस विस्तृतमा
बुधबार २४ मङ्सिर, २०७७
काठमाडौ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । …
लोक सेवा विशेषलोक सेवा आयोगको जरुरी सूचना [ सूचनासहित ]
आईतबार २३ कार्तिक, २०७७
काठमाडौ । लोक सेवा आयोगले आज जरुरी सूचना जारी गरेको छ । सूचनामा केही बैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धमा छ । …
लोक सेवा विशेषलोकसेवाद्धारा बढुवा, आ.प्र., खुला सम्पूर्ण विज्ञापनहरुमा दरखास्त लिने कार्य स्थगन [सूचनासहित]
बुधबार १९ कार्तिक, २०७७
काठमाडौ । लोकसेवा आयोगले बढुवा, आ.प्र., खुला सम्पूर्ण विज्ञापनहरुमा दरखास्त लिने कार्य स्थगन गर्ने निर्णय गरेको छ । भर्खरै एक …
लोक सेवा विशेषभाइरस जति बढेपनि लोकसेवाको परीक्षा हुने, यस्तो अवस्थामा परीक्षार्थी सहभागी हुन नपाउने
सोमबार २६ असोज, २०७७
काठमाडौं । नेपालका पछिल्ला दिनहरुमा कोरोना संक्रमण लगातार बढ्दैछ । यो बीचमा लोक सेवा आयोगको परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको …
लोक सेवा विशेषलोक सेवाले अधिकृत, सुब्बा र खरिदारको परीक्षाका लागि एकैपटक निकाल्यो सूचना [ सूचनासहित ]
बिहिबार २२ असोज, २०७७
काठमाडौ । लोक सेवा आयोगले शाखा अधिकृतको परीक्षा समय र परीक्षा केन्द्र तोकेको छ । यसैगरी नायब सुब्बा र खरिदारकोपनि …
लोक सेवा विशेषसाढे ७ हजारका लागि लोक सेवा आयोगले यसरी लिदैछ परीक्षा [ सूचनासहित ]
सोमबार १९ असोज, २०७७
काठमाडौ । लोक सेवा आयोगले ७ हजार ३ सय ५३ जना उम्मेदवार रहेका दुग्ध विकास संस्थानका लागि विभिन्न पदको परीक्षा …
लोक सेवा विशेषसमाचार