चितवन राष्ट्रिय निकुञ्जमा नौ महिनामा ३० गैँडा मरे
आईतबार ५ बैशाख, २०७८
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ …
मुख्य समाचारहरुसमाचारदोस्रो वर्षको मौका परीक्षाको आवेदन फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी सूचना
आईतबार ५ बैशाख, २०७८
दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २८ जनाको उपचार हुँदै
आईतबार ५ बैशाख, २०७८
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु …
मुख्य समाचारहरुसमाचारभेरी अस्पतालमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु
आईतबार ५ बैशाख, २०७८
काठमाडौं । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष …
मुख्य समाचारहरुसमाचारपाथीभराको दर्शनमा गएका बालकको लेक लागेर मृत्यु
शनिवार ४ बैशाख, २०७८
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ …
मुख्य समाचारहरुसमाचारआज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि [मुल्यसुचीसहित]
शनिवार ४ बैशाख, २०७८
काठमाडौं । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य …
मुख्य समाचारहरुसमाचारदाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते, ५ जनाको अवस्था गम्भिर
शनिवार ४ बैशाख, २०७८
काठमाडौं । यात्रुबाहक बस दुर्घटनाग्रस्त हुँदा ३१ जना घाइते भएका छन् । पूर्वी नवलपरासीको दाउन्नेमा शनिबार साँझ भएको यात्रु बहाक …
मुख्य समाचारहरुसमाचारवैशाखभर विद्यालय बन्द गर्ने नगर्नेबारे मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्ने
शनिवार ४ बैशाख, २०७८
काठमाडौं । देशभर बढ्दै गएको कोरोना भाइरस (कोभिड–१९) लाई लिएर सरकारी स्तरमा महत्वपूर्ण बैठक बसेको छ । कोभिड–१९ संकट व्यवस्थापन …
मुख्य समाचारहरुसमाचारनेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ३८ जना निको भए
शनिवार ४ बैशाख, २०७८
काठमाडौं । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार …
मुख्य समाचारहरुसमाचारकाठमाडौंमा डरलाग्दो हावाहुरी चलेपछि जनजीवन कष्टकर, आगामी तीन दिनको मौसम पूर्वानुमान
शनिवार ४ बैशाख, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा डरलाग्दो हावाहुरी चल्न थालेको छ । आज बेलुकादेखि डरलाग्दो हावाहुरी चल्न थालेपछि जनजीवन कष्टकर बनेको छ …
मुख्य समाचारहरुसमाचारसभापति देउवाद्वारा शोक व्यक्त
शनिवार ४ बैशाख, २०७८
काठमाडौं । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व कोषाध्यक्ष गणेशभक्त साखःको असामयिक निधनप्रति …
मुख्य समाचारहरुसमाचारपटकपटक आएको भीषण हावाहुरीका कारण आँप, लिचीमा क्षति
शनिवार ४ बैशाख, २०७८
काठमाडौं । शुक्रबार साँझ र गएराति पटकपटक आएको भीषण हावाहुरीका कारण जिल्लाको पहाडी क्षेत्रका केही स्थानसहित तराईको त्रियुगा नगरपालिका, चौदण्डी …
मुख्य समाचारहरुसमाचार