होमियोपेथिकमा बिरामीको आकर्षण
आईतबार ४ माघ, २०७७
काठमाडौं । ऐलोपेथिक उपचारबाट हैरान भएका मानिस होमियोपेथिकतर्फ आकर्षित भइरहेका छन् । दीर्घ किसिमका रोगले ग्रस्त भएका मानिस होमियोपेथिक उपचारबाट …
मुख्य समाचारहरुस्वास्थ्यग्राण्डीद्वारा ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु
बुधबार २९ पुस, २०७७
काठमाडौं । काठमाडौँको टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु गरेको छ । ग्राण्डीले दाँतमा …
मुख्य समाचारहरुस्वास्थ्यअर्को नयाँ भाइरस ‘डिजीज–एक्स’ महामारी फैलने चेतवानी, कोरोनाभन्दा तिव्र र घातक
बिहिबार २३ पुस, २०७७
काठमाडौं । विश्व अर्को महामारीको लागि तयार भएर बस्नुपर्ने देखिएको छ । विश्वव्यापी कोरोना संकटको बीचमा, नयाँ भाइरस ‘डिजीज–एक्स’ फैलने …
स्वास्थ्यगरीब हुँदैमा खान नसक्ने भन्ने हुँदैन, आफ्नो स्थानीय उत्पादन र घरको खाना खान सकिन्छ : उप्रेती
शनिवार १८ पुस, २०७७
काठमाडौं । कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका …
स्वास्थ्यहाम्रो सरकारतिलगङ्गा आँखा अस्पतालका चिकित्सक राई ४४ दिनदेखि बेपत्ता
शुक्रबार १० पुस, २०७७
काठमाडौ । नेत्र सहायक पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन् । तिलगङ्गा आँखा अस्पतालका तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे …
स्वास्थ्य२४३ मा डेङ्गु र २८६ मा स्क्रब टाइफस सङ्क्रमण
शुक्रबार १० पुस, २०७७
काठमाडौ । जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । …
स्वास्थ्यतथ्यले भन्छ कोरोनाका कारण ९० प्रतिशत हार्ट फलोअप बिरामी उच्च जोखिममा !
शुक्रबार १० पुस, २०७७
काठमाडौं । विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) नयाँ स्वरुपमा देखा पर्न थालेको छ । भारत, महाराष्ट्रमा धेरै अस्पतालहरूले हृदयघात र …
मुख्य समाचारहरुस्वास्थ्यकिशोरीलाई खोप लगाउँदै क्यान्सर अस्पताल
मङ्गलबार ७ पुस, २०७७
काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सरबाट बचाउन किशोरीलाई खोप लगाउने भएको छ । नेपाल सरकारको आफ्नै …
स्वास्थ्यभुलेरपनि यी खानेकुरा फ्रिज नराख्नुहोस्
शनिवार ४ पुस, २०७७
काठमाडौं । विशेष गरेर गर्मी मौसममा खाना ( foods ) ताजा राख्नका लागि मानिसहरु फ्रिज ( refrigerate ) को प्रयोग …
स्वास्थ्यनेपालका दुई चिकित्सक यो वर्षको वर्ल्ड हेल्थ अवार्डबाट सम्मानित
शनिवार ४ पुस, २०७७
काठमाडौं । नेपालीले नेपालको नाम नचम्काएको क्षेत्र विरलै छ । यसैले विश्वभरी नै नेपाल र नेपालीप्रति विश्वसमुदायको प्रेम बढिरहेको छ …
मुख्य समाचारहरुस्वास्थ्यअब स्वास्थ्य संस्थामा शिशु जन्माउनेलाई रु आठ हजार आठ सय तत्कालै
शुक्रबार ३ पुस, २०७७
काठमाडौ । नियमितरूपमा जाँच गरी स्वास्थ्य संस्थामा शिशु जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले रु आठ हजार ८०० दिने गरेको छ …
स्वास्थ्यसियोनाको जस्तै आठ हप्ताका बच्चालाई विश्वकै महंगो उपचारको रोग, सहयोग उठाउन थालियो
बिहिबार २ पुस, २०७७
काठमाडौं । विश्वमा यस्ता डरलाग्दा रोगहरु हुन्छन्, जसको उपचार सामान्य व्यक्तिले सोच्न पनि सक्दैन् । यो बीचमा त्यस्ता रोगहरु गरिबहरुलाई …
स्वास्थ्य