जनबोली लोक सेवा विशेष । राष्ट्रिय वाणिज्य बैंकको लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षाको देहायका विज्ञापनमा सम्मिलित उम्मेदवारहरुमा वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उर्तिण भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गररएको छ । साथै अन्र्तवार्ता तथा अन्य बाँकी कार्यक्रमका लागि सम्बन्धित कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध । प्रतियोगीले थाहा पाउनका लागि पढेपछि सबैले सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु