मधेशमा भयो अर्को ठूलो खेल : भर्खरै शपथ लिएका प्रदेश प्रमुख को हुन् ?
काठमाडौँ। मधेश प्रदेशका नवनियुक्त प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँले शपथ लिनुभएको हो। शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेसहित संवैधानिक अङ्गका प्रमुख, उच्च पदस्थ अधिकारी र कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति थियो। सरकारले पूर्व प्रदेश प्रमुख सुमित्रा … Continue reading मधेशमा भयो अर्को ठूलो खेल : भर्खरै शपथ लिएका प्रदेश प्रमुख को हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed