कक्षा कोठाभित्र विद्यार्थीसँग मालिस गराउँदै गरेको घि`नलाग्दो हर्कत भाइरल, शिक्षिकाको जागिर चैट
काठमाडौँ। भारत, आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा कक्षा कोठाभित्र शिक्षिकाले विद्यार्थीलाई खुट्टाको मालिस गराएको भिडियो भाइरल भएपछि उनलाई निलम्बन गरिएको छ। भिडियोमा महिला शिक्षिका कुर्सीमा खुट्टा फैलाएर आरामसँग मोबाइलमा कुरा गरिरहेकी देखिन्छिन् भने, विद्यालय पोशाकमा दुई विद्यार्थी उनको खुट्टा र खुट्टाको मालिस गरिरहेका छन्। यो घटना बन्दपल्ली आदिवासी बालिका आश्रम विद्यालयको हो। भिडियोमा देखिने दृश्य स्कूल … Continue reading कक्षा कोठाभित्र विद्यार्थीसँग मालिस गराउँदै गरेको घि`नलाग्दो हर्कत भाइरल, शिक्षिकाको जागिर चैट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed