शिक्षामन्त्री महावीर पुनले अचानक लिएको निर्णयबाट सबै हैरान

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन सिंहदरबारस्थित मन्त्रालयमा सरेका छन्। मन्त्रालयका अनुसार मन्त्री पुन आइतबारदेखि सिंहदरबारमै बस्न थालेका हुन्। केशरमहलबाट उनको सामान सारिएको छ। गत ६ असोजमा मन्त्री बनेका पुन ७ असोजदेखि केशरमहलमा बसेका थिए। जेन–जी आन्दोलनका क्रममा सिंहदरबारभित्रको मन्त्रालयमा आगजनी भएपछि मन्त्रालय अस्थायीरूपमा केशरमहल सारिएको थियो। मन्त्रालयको मुख्य कार्य पुनः सिंहदरबारबाट … Continue reading शिक्षामन्त्री महावीर पुनले अचानक लिएको निर्णयबाट सबै हैरान