टिकटक सुपरस्टार इभा गिरीको तल्लो पेटको रहस्य खुल्दा सबै चकित

काठमाडौं । साँच्चै कलाकार होस् त इभा गिरी जस्तो! टिकटटक सुपरस्टार र नेपालकी नम्बर १ कन्टेन्ट क्रिएटर इभा गिरीले तल्लो पेटमा दुखाई भए पनि स्टेजमा धमाकेदार पर्फमेन्स दिएकी छन्। कमजोर स्वास्थ्य अवस्थाको बाबजुद पनि उनले आफ्नो पेशागत प्रतिबद्धता निभाउँदै उत्कृष्ट डान्स र ऊर्जा प्रदर्शन गरेकी थिइन्। दर्शकले उनको साहस, मेहनत र व्यावसायिकता खुलेर प्रशंसा गर्दै … Continue reading टिकटक सुपरस्टार इभा गिरीको तल्लो पेटको रहस्य खुल्दा सबै चकित