बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य … Continue reading बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed