नीर शाहको ‘परान’ हेर्नुभयो ? २१ दिनमै तोड्यो सबै रेकर्ड

काठमाडौं। नीर शाह स्टारर फिल्म ‘परान’ २०८२ सालको सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ। प्रदर्शनको २१ औं दिन बिहीबार साँझ ६ बजेसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख रुपैयाँ ग्रस कमाइसकेको छ। यो कमाइले अनमोल केसीको ‘जेरी अन टप’ (१२ करोड १४ लाख) लाई पनि उछिनेको छ। दीपक आचार्य ‘काकु’ निर्देशित ‘परान’ आगामी … Continue reading नीर शाहको ‘परान’ हेर्नुभयो ? २१ दिनमै तोड्यो सबै रेकर्ड