मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय सार्वजनिक
काठमाडौं । विधुतीय राहदानीमा चर्को अभाव देखिएपछि सरकारले अन्ततः अन्तरिम अवधिका लागि सात लाख थान राहदानी खरिद गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता तयार नहुँदासम्म हालै सम्झौता रद्द भएको फ्रान्सेली कम्पनीसँगै ‘भेरियसन अर्डर’ मार्फत राहदानी खरिद गर्न राहदानी विभागलाई स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। राहदानी … Continue reading मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed