कुलमानको जादू काम गर्‍यो : बक्यौता तिर्न उद्योग दौडिए, चार वटाको लाइन पुनः जडान

भैरहवा। रुपन्देहीमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्ने चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका छन्। भैरहवामा सञ्चालित पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रीज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता बुझाएका हुन्। पहिलो किस्ता बुझाएपछि विद्युत् प्राधिकरणले विच्छेद गरिएको लाइन पुनः जडान गरेको कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी … Continue reading कुलमानको जादू काम गर्‍यो : बक्यौता तिर्न उद्योग दौडिए, चार वटाको लाइन पुनः जडान