ओलीसँग गोप्य भेटपछि रामकुमारीसहितका नेताहरू एमाले फर्किने पक्का!

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ सहितका नेताहरू नेकपा (एमाले) फर्कन तयारीमा रहेका छन्। आज एमाले अध्यक्ष केपी शर्मा ओली र झाँक्रीबीच भेटवार्ता भएको थियो। उक्त भेटपछि कात्तिक २४ गते झाँक्रीसहितका नेताहरू पार्टीमा फर्किने तयारी भइरहेको पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन्। यसअघि, … Continue reading ओलीसँग गोप्य भेटपछि रामकुमारीसहितका नेताहरू एमाले फर्किने पक्का!