नेपालको जेनजी प्रदर्शनले भारतमा बबाल, सर्वोच्च अदालतका प्रधानन्यायाधीशको भनाइ भाइरल
काठमाडौं भारतमा पोर्नोग्राफीमाथि प्रतिबन्ध लगाउने मागसहित दायर याचिकामाथि सर्वोच्च अदालतले सुनुवाइ गर्न अस्वीकार गरेको छ। नोभेम्बर ३ मा भएको सुनुवाइका क्रममा प्रधानन्यायाधीश बी.आर. गवईले नेपालमा हालैको जेन जेड आन्दोलनलाई उदाहरण दिँदै भने, “नेपालमा सामाजिक सञ्जाल प्रतिबन्धित थियो, त्यसपछि के भयो हेर्नुहोस्, सबैले परिणाम देखे।” गवईको नेतृत्वमा रहेको इजलासले चार हप्तापछि पुनः सुनुवाइ हुने जनाएको छ। … Continue reading नेपालको जेनजी प्रदर्शनले भारतमा बबाल, सर्वोच्च अदालतका प्रधानन्यायाधीशको भनाइ भाइरल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed