घरबाट निस्कँदा देखिने यी ४ संकेत अत्यन्तै शुभ मानिन्छन् — सुरु हुन्छ अति राम्रो समय

धार्मिक ब्यूरो । शकुन शास्त्रअनुसार घरबाट बाहिर निस्कँदा केही संकेतहरु देखिए भने राम्रो हुनेछ । हाम्रा ठूला–बुढाहरूले घरबाट बाहिर निस्कँदा केही शुभ कार्य गर्न र अशुभ कुराबाट बच्न सल्लाह दिने गर्छन्। कारण त्यही शास्त्रमा उल्लेख हो । जीवनमा यस्ता संकेतहरूको महत्व गहिरो हुन्छ। घरबाट निस्कँदा हुने केही अचम्मका घटनाहरूले तपाईंको काममा सकारात्मक वा नकारात्मक असर … Continue reading घरबाट निस्कँदा देखिने यी ४ संकेत अत्यन्तै शुभ मानिन्छन् — सुरु हुन्छ अति राम्रो समय