गायिका नितु मृत्यु प्रकरण : सबैलाई झस्काउने गायक बाबुल गिरीबारे अदालतको आदेश

काठमाडौँ। आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका चर्चित गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी तोकी उनलाई रिहा गर्ने आदेश दिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार बाबुल बुधबार हिरासतबाट छुटेका हुन्। यो घटना गायिका नितु पौडेल मृत भेटिनुपछि सुरुवात भएको थियो। प्रहरीका अनुसार … Continue reading गायिका नितु मृत्यु प्रकरण : सबैलाई झस्काउने गायक बाबुल गिरीबारे अदालतको आदेश