निकोलस भुसाल प्रकरणमा सर्वोच्चको आदेशले सबैलाई चकित बनायो
काठमाडौँ । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई हाजिर जमानी छाड्ने आदेश दिएको छ। सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले भुसालको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। भुसाललाई भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ गरिएको थियो। यसअघि सर्वोच्च अदालतले गृह मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गरेको थियो। भुसालले कात्तिक १६ … Continue reading निकोलस भुसाल प्रकरणमा सर्वोच्चको आदेशले सबैलाई चकित बनायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed