पत्याउन गाह्रो हुने शिक्षकको यस्तो भिडियो भाइरल, जागिर गयो

काठमाडौं । एक सरकारी प्राथमिक विद्यालयका शिक्षकले हप्ताका दिन र शरीरका अंगका अंग्रेजी नाम यति गलत लेखे कि अन्ततः उनी जागिरमैबाट निकालिनुपर्ने अवस्था आयो। भारतको छत्तीसगढ, बलरामपुरमा घटीएको घटनामा ती शिक्षकले Sunday लाई Sanday, Wednesday लाई Wensday र Nose, Ear, Eyes जस्ता सामान्य शब्दहरू समेत गलत रूपमा लेखेका छन्। विद्यालयमा ४२ विद्यार्थी भए पनि शिक्षक … Continue reading पत्याउन गाह्रो हुने शिक्षकको यस्तो भिडियो भाइरल, जागिर गयो