सुदन गुरुङको नेतृत्वमा पूर्वमन्त्रीको घरमा अघोषित छापा, घटनाका रहस्यमय पाटाहरू खुल्दै…

बारा। पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठको निजी निवासमा पूर्वसूचनाबिनै जेनजीका अगुवा सुदन गुरुङको टोली प्रवेश गरेको छ। पूर्वमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत आरोप लगाउँदै भनेका छन् कि गुरुङको टोलीले घरमा कोही नभएको मौका छोपी कर्मचारी र सहयोगीलाई धम्की दिएको थियो। उनले घटनाप्रति घोर भर्त्सना गर्दै स्थानीय प्रशासन र सरकारसँग सुरक्षा प्रत्याभूति माग … Continue reading सुदन गुरुङको नेतृत्वमा पूर्वमन्त्रीको घरमा अघोषित छापा, घटनाका रहस्यमय पाटाहरू खुल्दै…