कस्तो ब्लड ग्रुप भएका जोडीलाई बच्चा जन्माउन मुस्किल पर्छ ?

काठमाडौं । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका अनुसार, श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै हुनु सामान्य कुरा हो, तर आरएच फ्याक्टर फरक परेमा समस्या गम्भीर बन्न सक्छ। उदाहरणका लागि, श्रीमान्को ब्लड ग्रुप A Positive र श्रीमतीको A Negative भए, ग्रुप एउटै भए पनि आरएच फरक भएकाले गर्भावस्थामा समस्या देखिन सक्छ। यस्तो अवस्थामा पहिलो सन्तान … Continue reading कस्तो ब्लड ग्रुप भएका जोडीलाई बच्चा जन्माउन मुस्किल पर्छ ?