प्रचण्डलाई ठूलो झट्का: पूर्वमुख्यमन्त्री जनार्दनतिर लागे (पत्रसहित)
काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले बुधबार दलको नेताबाट राजीनामा दिएका छन्। प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले अब आफू उक्त पदमा नबस्ने बताएका हुन्। पछिल्लो समय प्रचण्डसँग दूरी बढाएका शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीतिर खुलेर लागेपछि माओवादीभित्र तीव्र असन्तुष्टि पैदा भएको थियो। … Continue reading प्रचण्डलाई ठूलो झट्का: पूर्वमुख्यमन्त्री जनार्दनतिर लागे (पत्रसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed