सहिद गेटका शालिकका स्रष्टा रहेनन्! मूर्तिकार तुलाधरको निधन
काठमाडौं । नेपाली मूर्तिकलाका प्रख्यात कलाकार बालकृष्ण तुलाधरको ९२ वर्षको उमेरमा बुधबार निधन भएको छ। उहाँको निधन भएको जानकारी परिवारका सदस्य महेश तुलाधरले दिएका हुन्। सहिद गेटमा रहेको तत्कालीन राजा त्रिभुवन तथा सहिद गंगालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीका शालिक तुलाधरकै कृति हुन्। त्यसैगरी टुँडिखेलस्थित सैनिक मञ्चको शाही मञ्चमा रहेका छ जना … Continue reading सहिद गेटका शालिकका स्रष्टा रहेनन्! मूर्तिकार तुलाधरको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed