सर्वोच्च जाने तयारीकै बीच देउवा-ओली गोप्य भेट, महाराजगञ्जमा के भयो?

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ। देउवा निवास महाराजगञ्जमा भएको भेटमा प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सर्वोच्चमा लैजान लागिएको रिटसहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। ओली महासचिव शंकर पोखरेलसहित देउवालाई भेट्न महाराजगञ्ज पुगेका थिए। अध्यक्ष निर्वाचित भएपछि देउवालाई भेट्न ओली त्यहाँ पुगेको यो दोस्रो पटक … Continue reading सर्वोच्च जाने तयारीकै बीच देउवा-ओली गोप्य भेट, महाराजगञ्जमा के भयो?