संसद विघटनविरुद्धको रिटमा नयाँ ट्विस्ट : एमालेको रिटमा सर्वोच्चले जारी गर्यो यस्तो आदेश
काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासले एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाउन आदेश जारी गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पाँच न्यायाधीशको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न एमालेलाई निर्देशन दिएको छ। सर्वोच्चले यसअघि दर्ता भई विचाराधीन रहेका अन्य रिटहरुसँग यस रिटलाई साथै राख्न पनि आदेश दिएको छ। एमालेले रिटमा अन्तरिम आदेश माग … Continue reading संसद विघटनविरुद्धको रिटमा नयाँ ट्विस्ट : एमालेको रिटमा सर्वोच्चले जारी गर्यो यस्तो आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed