नख्खुमा रवि र सुदनको महत्वपूर्ण भेट, एक घण्टा के कुरा भयो ?

काठमाडौँ । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘राज्यले आफूमाथि प्रतिशोध साँधेको’ दाबी गरेका छन्। आज भेट्न पुगेका जेनजी अभियन्ता सुदन गुरुङसँगको चर्चामा लामिछानेले आफू अन्यायको शिकार भएको बताएका हुन्। भेटपछि गुरुङले जानकारी दिँदै भने कि लामिछानेले जेनजी आन्दोलन र युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, भेटमा … Continue reading नख्खुमा रवि र सुदनको महत्वपूर्ण भेट, एक घण्टा के कुरा भयो ?