जेनजीसँगको वार्तापछि बसेको मन्त्रिपरिषद् बैठकले गर्‍यो महत्वपूर्ण निर्णय

काठमाडौं। सरकारले बुधबार प्रधानमन्त्री सुशीला कार्की र जेन–जी समूहबीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा उल्लेखित बुँदाहरू राजपत्रमा प्रकाशित गर्ने र सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय पनि गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश … Continue reading जेनजीसँगको वार्तापछि बसेको मन्त्रिपरिषद् बैठकले गर्‍यो महत्वपूर्ण निर्णय