भारतमा के गर्दैछन् दुर्गा प्रसाईं ?

काठमाडौं । सरकारले दुर्गा प्रसाईंलाई औपचारिक पत्र पठाएर मंसिर २२ मा वार्तामा आउन आग्रह गरेको छ। पत्रमा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर छ। प्रसाईंको नेतृत्वको नागरिक बचाउ महाअभियानका प्रतिनिधिहरूले पत्र बुझिसकेका छन्। प्रसाईं हाल भारतको नयाँ दिल्लीमा रहेका छन् र बुधबार नेपाल फर्कने अनुमान छ। साथै, प्रसाईंले १२ मंसिरमा गृहमन्त्री ओमप्रकाश … Continue reading भारतमा के गर्दैछन् दुर्गा प्रसाईं ?