जब चलिरहेको कारसँग विमान ठोक्कियो (भिडियो भाइरल)

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा व्यस्त राजमार्गमै एउटा सानो विमानले आपतकालीन अवतरण गरेको छ। मेरिट आइल्याण्ड नजिकको आई–९५ हाइवेमा स्थानीय समय अनुसार सोमबार साँझ करिब ५:४५ बजे विमान अवतरण गर्दा एउटा कारसँग ठोक्किएको अधिकारीहरूले जनाएका छन्। बीचक्राफ्ट ५५ मोडलको उक्त विमानमा २७ वर्षीय पाइलट र उनका एक साथी सवार थिए। इन्जिनमा समस्या देखिएपछि हाइवेमै आपतकालीन … Continue reading जब चलिरहेको कारसँग विमान ठोक्कियो (भिडियो भाइरल)