प्रधानन्यायाधीशले के सोधेका थिए जसले रास्वपा समर्थक वकिल इजलासमै ढले

काठमाडौं । भदौ २४ गते सर्वोच्च अदालतमा आगलागी हुँदा सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका अधिवक्ता सुलभ खरेल संवैधानिक इजलासकै कठोर प्रश्नहरू सामना गर्दै इजलासमै ढल्ने अवस्थामा पुगे। एमालेले दायर गरेको संसद पुनःस्थापनासम्बन्धी रिटमा बहसका लागि पुगेका खरेलले परिचय दिनासाथै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई भदौ २४ को विवादित पोस्ट सम्झाउँदै कडा रूपमा प्रश्न सोधे। प्रत्यक्षदर्शीका … Continue reading प्रधानन्यायाधीशले के सोधेका थिए जसले रास्वपा समर्थक वकिल इजलासमै ढले