आजपनि बढ्यो सुनचाँदीको मूल्य, नयाँ रेकर्डसहित तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार … Continue reading आजपनि बढ्यो सुनचाँदीको मूल्य, नयाँ रेकर्डसहित तोलाको कति पुग्यो ?