आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ४ हजार ३ सय रुपैयाँले घटेर तोलामा २ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन तोलामा २ लाख ९९ हजार रुपैयाँ थियो । त्यस्तै,बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार … Continue reading आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed