काठमाडौ । सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायिका हुन् । उनले ड्रिम्स बाट डेब्यु गरेकी हुन् । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो । उनी अहिले नेपाली चलचित्र जगतमा चर्चाको शिखरमा छन् । उनका पछिल्ला हट अवतार तस्विरमा हेर्नुहोस् ।

सम्बन्धित खबरहरु