काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले पुर्वमुख्यसचिव डा. सोमलाल सुवेदीलाई राष्ट्रय पदक दिने भनेको थिँयो । तर उनलाई दिने भनेको पदक अन्तिम समयमा खोसिएको छ । उनले केही दिनअघि एसियाली विकास बैङ्क एडीबीको वैकल्पिक कार्यकारी निर्देशकबाट सरकारले आफुलाई फिर्ता गर्नुको कारणसहितको विचार अभिब्यक्त गरेका थिए ।

सरकारले सोही आधारमा पुर्वाग्राही भएर आफुले पाएको पदक खोसेको डा. सुवेदीले बताए । राज्यले निरन्तर प्रतिशोध लिँदै जाँदा थ्रेट महसुस भयो, अब सुरक्षा माग्नुपर्ने अवस्था आयो, उनले भने, उनी एक बर्षअघि मुख्यसचिव छाडेर एडीबी गएका थिए ।, आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

सम्बन्धित खबरहरु