काठमाडौ । चर्चित मोडल तथा हास्य कलाकार रक्षा श्रेष्ठको नयाँ म्युजिक भिडियो आएको छ । उनको अभिनयलाई मोडल बिकास लामिछाने र रश्मी भट्टले साथ दिएका छन् । म्युजिक भिडियो पसिनाको मोलमा विदेशको कहालिलाग्दो अवस्था देखाइएको छ । जहाँ घर परिवार छोडेर प्रदेश जाने एक परिवारको कथा उठाइएको छ ।

सार्बजनिक गीतलाई स्वर शब्द र संगीत भर्ने काम भने प्रकास सिंहलेभरेका छन् । बिदेशी भुमीमा बसेर समेत गायक सिंह गीत संगीतमा सक्रिय छन् । म्युजीक भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा उत्सब दाहालको क्यामरा र प्रविन श्रेष्ठको सम्पादन देख्न सकिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु