काठमाडौ । बिगत १० बर्ष देखि बेलायतमा बस्दै आएकी सर्मिला पछाई सामाजिक सेवी पनि हुन् । बेलायतमा पहिलोपटक आयोजना गरिएको मिसेस नेपाल यूके प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगिताको पब्लिक चोइस उपाधि विजेता पनि उनी हुन्। समय समयमा सामाजिक संजाल मार्फत निकै चर्चामा पनि आउदै गर्नु भएको छ। सर्मिला आफुलाई सामाजिक सेवीको नाममा जोड्दा जोड्दै एक नव गायिका पनि हुनु हुन्छ। अहिले भर्खरै रिलिज भएको उनको गित ”अईसेलु पाक्यो” जुन गीत भिडियोमा सर्मिलाको आफ्नो आवाज छ भनी नायिका तथा मोडल शिल्पा पोख्रेल लगायत बिक्रमको अभियन देख्न सकिन्छ ।

सर्मिला पछाई एक सामाजिक सेवी लगायत गित संगीतमा भरपूर्ण मनोरंजन लिने गर्छिन । पछिल्लो समयमा उनले गरेको सामाजिक सेवा जलजला परियार लगायत सामाजिक संजाल मार्फत भाइरल भएका अशोक दर्जीको लागि पनि अभियान चलाई सहयोग गरेकी छन् । त्यस्तै अहिले चर्चाको बिषय बनेको र अहिले सम्म न्याय न मिलेको निमर्ला हत्या काण्ड सम्बन्धित बिषयमा पनि उनले आफ्नो अभिव्यक्ति दिएकी छन् । अहिले भर्खर रिलिज भएको गित ‘चौरीको चाम्रो छुर्पा’ टंक बुढाथोकी लगायत अशोक दर्जी, एआर को आवाजमा सजिएको भाइरल भिडियो सम्बन्धित पनि सर्मिलाले सुभकामन संदेश सहित जानकारी दिएकी छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

सम्बन्धित खबरहरु