एजेन्सी । हुन त हरेक दिन कुनै न कुनै भगवानका लागि खास दिन हुन्छ । त्यो मध्यपनि बुधबारको विशेष महत्व छ । बुधवारका दिन बुध ग्रहको सम्बन्ध मानिन्छ । ज्योतिष शास्त्रीले बुधवारका दिन भगवान शिव का पुत्र भगवान गणेश प्रति समर्पित गरेका हुन्छन् । शास्त्रमा अनेकौँ उपाय बताइएको छ जसले गणेश जी प्रसन्न हुनुहुन्छ ।

बुधवारका दिन केही शास्त्रीय उपाय अपनाउन सके भगवान गणेशको कृपा पाई जीवन नै उज्वल हुनेछ । मान्यताका मुताबिक बुधवारका दिन विध्नहर्ता अर्थात भगवान गणेशको पूजा गर्ने विशेष दिन मानिन्छ । यसले लाभ प्राप्त हुनेछ । यो दिन साँझ गं हं क्लौं ग्लौं उच्छिष्टगणेशाय महायक्षायायं बलिः मंत्र को जाप गरे सारा कष्ट हराउने साथै व्यक्तिको आर्थिक स्थितिमा बहुत सुधार हुने दावी गरिन्छ ।

सम्बन्धित खबरहरु