काठमाडौ । नेपाल राष्ट्र बैंकको रिक्त रहेको प्रशासन सेवातर्फको सहायक (सहायक द्धितीय) पदका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लिखितमा नाम निस्किएकालाई बैंकले अन्तर्वार्ताका लागि बोलाएको छ । परीक्षा यही भदौ ८ र ९ गते लिइएको थियो । क–कसको नाम निस्कियो, सूची यस्तो छः

सम्बन्धित खबरहरु