काठमाडौं । आज उपत्यका लगायत देश विदेशमा रंगहरुको पर्व होलीको हर्ष उल्लास छाएको छ । यो बिचमा नेपालमा विभिन्न ठाउँहरुमा सार्वजनिक कार्यक्रमको आयोजना गरेर होली पर्व मनाइएको छ । अहिले पनि होलीको रौनकतामा कमि आएको छैन । अहिले सामाजिक सञ्जालमा एक तस्वीर एकदमै चर्चामा रहेको छ । यो तस्वीरमा तपाई देख्न सक्नुहुन्छ, नेपाली हास्य क्षेत्रमा झण्डै दुई दशक भन्दा लामो समय देखि सहयात्री रहेका हरिवंश आर्चाय र मदणकृष्ण श्रृष्ठ रहनु भएको छ । उहाँहरुको सहकार्य र प्रेमलाई लिएर अहिले एकदमैं चर्चा हुने गर्दछ ।

सम्बन्धित खबरहरु