काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । कानुन संकाय तर्फको स्नातकोत्तर तह तेस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको त्रिविले जनाएको छ । कानुन संकायमा उच्च तहसम्म अध्यन गर्ने विद्यार्थीहरुको संख्या कम देखिएको छ । परीक्षामा जम्मा ६३ जनाले भाग लिएकोमा २३ जना उर्तीण भएका छन जुन आधा भन्दा पनि धेरै थोरै हो । सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला् । परीक्षाफल हेर्नको लागि यहाँ थिच्नुहोस्

सम्बन्धित खबरहरु