काठमाडौं । नेपाल बैंक लिमिडेटले लिखित परीक्षा सम्बन्धी अत्यन्त जरुरी सुचना प्रकाशित गरेको छ । यस बैंकको मिति २०७५–०५–२७ गते र २०७५–०७–०६ गतेको सुचना बमोजिमको तह ५ वरिष्ठ सहायक (इलेक्ट्रिकल इन्जीनियर) तह ८ प्रवन्धक (चार्टर्ड अकाउन्टेन) र तह ७ उपप्रबन्धक (चार्टड एकाउन्डेट) पदको लिखित परीक्षा कार्यक्रम देहाय बमोजिमको मितिमा सञ्चालन हेने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित खबरहरु