काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाकेन्द्र सार्वजनिक गरेको छ ।

सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार मिति २०७६ बैशाख महिना २७ गतेदेखि सञ्चालन गरिने स्नातकोत्तर तह भौतिकशास्त्र विषय दोस्रो वर्ष तेस्रो सत्र २०७३

नियमित तथा सोही शत्रको सोभन्दा अगाडिका समुहको आंशिक परीक्षाको परीक्षा समय र परीक्षा केन्द्र निम्न अनुसार राखिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सबैको जानकारीका लागि सेयर गर्नुहोला

सम्बन्धित खबरहरु