काठमाडौ । सोशल मीडिया पछिल्ला दिनमा विविध क्षेत्रमा प्रयोग भइरहेका छन् । यसलाई चलाउन जान्यो भने दुनियाँ परिवर्तन गर्न सक्ने प्रमाणित भइसकेको छ । सर्वोत्तम स्थितिमा सामाजिक सञ्जालको प्रयोग मनोरञ्जन, प्रसिद्धि पाउन, काम ब्यबसाय बढाउन, साथी वा सहकर्मीसँग जोडिन प्रयोग भएका छन् ।

कहिलेकाही खराब स्थितीका लागिपनि सामाजिक सञ्जाल प्रयोग भएको छ । कहिले कसैलाई गाली बेइजती गर्न, धम्क्याउन, उक्साउनपनि प्रयोग भएको छ । तर आजहामी यस्तो कुरा गरिरहेका छौ । जुन विश्वका ९ उत्कृष्ट महिला चयन गरेर उनीहरुको इन्ष्टाग्राम अकाउण्टको कुरा गरिरहेका छौ । उनीहरुले मानिसलाई खासगरी महिलालाई शसक्त बनाउँनका लागि विविध टिप्स राखिरहेका हुन्छ । उनीहरुको अकाउण्ट फलो गर्दा निक्कै लाभदायी हुनेछ ।

१, लुईस ओरेली
लुईस एक सुन्दर महिला हुन् जो तपाई जो जीवनमा केही सिक्न चाहानुहुन्छ उसलाई खुबै माया गर्छिन । जीवनको सराहना र प्रेरित गर्नका लागि बारम्बार केही न केही लेखिरहेकी हुन्छिन् । उनी एक ब्लगर, एक प्रस्तुतकर्ता, एक मोडल तथा एक बडी इमेज एक्टिविस्ट हुन् । उनको इंस्टाग्रामबाट तपाईलाई विभिन्न स्टाइल टिप्स मिल्नेछ । आत्माविश्वासका आश्वासन मिल्नेछ ।

२, टेमर
टेमरले आफ्नो इन्स्टाग्राम अकाउण्टमा आफ्नो बिचार र राय, आफ्नो संगठन, सौन्दर्य र स्किन केयर टिप्स दिन्छिन् । उनी सिर्फ ब्लगर मात्र हैन । मुख्य काम र अध्ययनले नर्स हो ।

३, गैबी
गैबी एकदमै सुन्दर मोटी सुन्दरीको रुपमा चर्चामा छिन् । उनका स्विमसूट कलेक्शन, लन्जरी कलेक्शन खुबै चर्चामा छन् । उनी आफ्नो जीवन जसरी जिउन मन छ त्यसरी नै आफुलाई परिचालित गर्नुहोस् भन्ने राय दिन्छिन् ।

४, रागिनी आर
रागिनी एक प्लस साइज फैशन ब्लगर हुन् । उनी खुबै रोचक र सामसामयिक लेखक लेख्छिन् । महिला शसक्तिकरणका लागि टिप्स लेख्छिन् ।

५, तनीषा अवस्थी
तनीषा निक्कै सुन्दर महिला हुन् । उनको आउटफिट्स, ब्यूटी र स्टाइल टिप्स, दुनियाँले मन पराइरहेको हुन्छ ।

६, जय मिरांडा
मिरांडा क्यालिफोर्निया स्थित ब्लगमा काम गर्छिन् । उनको आउटफिटले मात्र हैन तेज दिमागले खुबै चर्चामा छिन् । उनी आफ्नो जीवनलाई प्यार गरेर हेरौँ माया भन्ने त्यही बुझिन्छ भन्ने मुल मन्त्र छोडिरहेकी छिन् ।

७, स्टेफनी येओबा
स्टेफ़नी एक यस्ती अद्भुत महिला हुन् । उनको जीवन शैली सिकाउने ब्लग छ । जहाँ उनी एक स्वतन्त्र लेखक, एक सार्वजनिक वक्ताको रुपमा चर्चित छिन् । उनी सुन्दर मोटी वकिलको रुपमापनि चर्चित छिन् । उनी वकालत पेसामापनि आवद्ध छिन् ।


८, नोएल डाउनिंग
नोएल न्यूयोर्क शहरको ब्लगर हुन् । उनी आफुलाई जे मन पर्छ त्यही गर भन्ने विचार राख्छिन् । आउटफिट्स, घरको सजावट र यात्रका विषयमा बारम्बार टिप्स दिन्छिन् ।

९, फ्रांसिस्का पर्क्स
फ्रांसिस्का फैशन र जीवन शैलीमा ब्लगमा टिप्स दिने सुन्दरी हुन् । उनी निक्कै सुन्दरी छिन् । उनको सुन्दरता र टिप्ससँग दुनियाँ भुतुक्कै छ ।

सम्बन्धित खबरहरु