काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालय बाट मिति २०७५ साल फागुन २७ गतेदेखि सञ्चालन भएको एमवीएस कार्यक्रमको दोस्रो सत्र नियमित परीक्षा सन २०१९ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरिएको छ । नतिजा तल राखिएको छ, सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

सम्बन्धित खबरहरु