काठमाडौ । शिक्षक सेवा आयोगले खुला तर्फ प्राथमिक तहको मोरङ जिल्लाको, खुला तर्फ प्राथमिक तहको बाजुरा जिल्लाको, खुला तर्फ प्राथमिक तहको बैतडी जिल्लाको नतिजा प्रकाशन गरेको छ । प्रकाशित नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु