काठमाडौं । सुर्खेतमा सामूहीक रुपमा गाइकोे मृत्यु प्रकरण सेलाउन पाएको छैन । फेरि गाईमाथि अर्को ष'डयन्त्र भइरहेको खुल्न आएको छ । भएको के भने, नुवाकोटको विदुर नगरपालिका ४ मा जि'उँदै गाई पु'र्दै गरिएको समयमा उद्धार गरिएको छ । जिउँदै गाईलाई पु'र्दै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई जानकारी दिएका थिए ।

प्रहरी घटनास्थल पुग्नु अगावै गाई पु'र्ने मान्छे भने फरार भइसकेका थिए । नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पु'र्दै गरिएको गाईको उद्धार गरेका छन् ।

बट्टार हावाघर नजिकै नवर्निमित कि'रिया'पुत्री बस्ने भवन नजिक गाईलाई खा'ल्डो खनेर पु'र्न लागिएको अवस्थामा स्थानीयले देखेका थिए । गाई चीनतर्फ त'स्करीका लागि ल्याइएको हुन सक्ने आं'शका गरिएको भए पनि यसबारेमा थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु