काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिन फिङको आसन्न नेपाल भ्रमणका लागि काठमाडौंलाई सुन्दर देखाउन श्रृगारिने काम तिव्र गतिमा अगाडी बढेको छ । दशैंको पूर्णिमाको आसपास पारेर हुने भनिएको भ्रमणलाई सफल बनाउन काठमाडौंलाई सुन्दर देखाउने प्रयास गरिएको हो ।

यसका लागि हरेक समय सि हिँड्ने बाटो तथा बाटोका आसपास पर्ने स्थानको मुहार फेर्न लागिएको छ । तीनकुनेस्थित बाँझो चौरलाई अहिले हरियालीमा परिणत गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु