थारु समुदायको सखिया, खिया, झुम्रा नृत्य देखि ठनवामा कुल डेउतालाई टीका सम्मका तस्वीर यहाँ प्रस्तुत गरिन्छ ।

[caption id="attachment_233139" align="alignnone" width="1800"] (रासस) थारु समुदायमा दशैं (डसिया) को अवसरमा नाचिने लटठहवा नाच बढयाताल गाउँपालिका–८ मयुरबस्तीमा मादलको तालमा नाँच्दै । यो नाच मयुरको प्वाख बिशेष तरिकाले सजाएर कम्मरमा बाँधेर लटठीले मादलको तालमा नाच्ने गरिन्छ । यो नाच थोरै मात्र गाउँमा नाच्ने गरेको पाइन्छ । तस्वीर : मानबहादुर चौधरी, प्रदेश नं. ५, बर्दिया[/caption]

[caption id="attachment_233140" align="alignnone" width="1800"] दशैको अन्तिम दिन बिजयादशमीको अवसरमा थारु समुदायले ठनवामा कुल डेउतालाई टीका लगाउँदै । तस्वीर : प्रदेश नं. ५, बर्दिया[/caption]

[caption id="attachment_233141" align="alignnone" width="1800"] दशैंको अन्तिम दिन बिजयादशमीको अवसरमा थारु समुदायले भलमन्सासँग सामुहिक रुपमा टीका थाप्दै । तस्वीर : मानबहादुर चौधरी, प्रदेश नं ५, बर्दिया[/caption]

[caption id="attachment_233142" align="alignnone" width="1800"] कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा दशैंका अवसरमा सखिया नृत्य देखाउदै थारु युवतीहरु । तस्वीर : राजेन्द्रप्रसाद पनेरु[/caption]

[caption id="attachment_233143" align="alignnone" width="1800"] कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा दशैंका अवसरमा सखिया नृत्य देखाउदै थारु युवतीहरु । तस्वीर : राजेन्द्रप्रसाद पनेरु[/caption]

[caption id="attachment_233144" align="alignnone" width="1800"] कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा दशैंका अवसरमा सखियामा हात मिलाएर नृत्य गर्दै थारु युवतीहरु ।[/caption]

[caption id="attachment_233145" align="alignnone" width="1800"] कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा दशैंका अवसरमा सामुहिक रुपमा सखिया नृत्य गर्दै थारु युवतीहरु । नृत्य विभिन्न मुन्द्रमा देखाईने गरिन्छ ।[/caption]

[caption id="attachment_233146" align="alignnone" width="1800"] कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ वडा कार्यालयले मङगलबार दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ज्येष्ठ नागरिकबाट टीका थाप्दै नगर प्रमुख दिलबहादुर ऐर ।[/caption]

[caption id="attachment_233147" align="alignnone" width="1800"] कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ वडा कार्यालयले मङगलबार दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सखिया नृत्य गर्ने टोलीलाई सगुनका रुपमा नगद रकम हस्तान्तरण गर्नु हुंदै वडाअध्यक्ष नरेन्द्रप्रसाद चौधरीलगायत ।[/caption]

[caption id="attachment_233148" align="alignnone" width="1800"] कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ वडा कार्यालयले मङगलबार दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा झुम्रा नृत्य देखाउँदै थारु महिला । यस नृत्यमा एक जना महिलाले नृत्य गर्ने र अन्यले गीत गाएर सबैलाई रोमाञ्चित पार्ने गरेका छन ।[/caption]

[caption id="attachment_233149" align="alignnone" width="1800"] कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ वडा कार्यालयले मङगलबार दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा झुम्रा नृत्य देखाउँदै थारु महिला । यस नृत्यमा एक जना महिलाले नृत्य गर्ने र अन्यले गीत गाएर सबैलाई रोमाञ्चित पार्ने गरेका छन ।[/caption]

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु